काठमाडाैं । संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । च्यासल मैदानमा आज नेपाल पुलिस क्लबलाई ३–० गोल अन्तरले हराउँदै संकटाले पहिलो जित निकालेको हो । संकटाको जितमा गणेश हमाल, रोशन पहरी र सुरज ज्यु ठकुरीले एक–एक गोल गरे । जितसँगै संकटाले ३ खेलमा ४ अंक जोडेको छ । पुलिसको…