काठमाडौं । शहीद स्मारक लिग ए डिभिजनमा खुमलटारले हिमालयन शेर्पालाई पराजित गर्दै जारी लिगमा दोस्रो जित निकालेको छ । च्यासल मैदानमा सोमबार भएको खेलमा खुमलटारले हिमालयन शेर्पालाई २–१ ले हराएको हो । च्यासल मैदानमा भएको खेलमा खुमलटारका लागि मनीष थापा र स्टेफन समीरले एकएक गोल गरे । मनीषले २२ औं मिनेटमा गोल गरेपछि समीरले ६५…