काठमाडौं । जावलाखेल युथ क्लबलाई पराजित गर्दै फ्रेन्ड्स क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकाल्दा नवप्रवेशी चर्च ब्वाईज र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा फ्रेन्ड्स क्लवले जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको हो । फ्रेन्ड्सको जितमा…