Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


त्रिकोणात्मक सिरिज : आज नेपाल र यूएई खेल्दै

काठमाडौं । विश्वकप लिग टु क्रिकेटमा बिहीबार नेपालले युएईको सामना गर्दैछ । युएईको दुबईमा जारी पपुवा न्युगिनी (पीएनजी) सम्मिलित त्रिकोणात्मक एक दिवसिय क्रिकेट श्रृंखलामा बुधबार नेपालले घरेलु टिम युएईको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान पौने १२ मा सुरु हुँदैछ । लगातार पाँच एकदिवसीय अन्तराष्ट्रियमा अपराजित रहेको नेपाल जितलाई निरन्तरता दिन चाहान्छ…