तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका-२ खाम्लालुङ झाँक्री गुफामा ऐतिहासिक गाउँपालिका अध्यक्ष रनिङ कप प्रतियोगिता सुरु भएको छ । खेलकुद पर्यटन विकास गर्ने उदेश्यका साथ भव्य कार्यक्रमकाबीच बुधबारबाट सुरु भएको हो ।प्रतियोगितमा खुल्ला पुरुष तथा फुटबल, खुल्ला पुरूष भलिबल, साँस्कृतिक कार्यक्रम अन्तर्गत नृत्य र धान, ब्याडमिन्टन डब्बल र माध्यमिक विद्यालय स्तरीय कविता बाचन प्रतियोगिता हुने भएको…