Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


आर्सनलले बर्नमाउथलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले बर्नेमाउथलाई हराएको छ । शनिबार राति भएको खेलमा आर्सनलले बर्नेमाउथलाई ३–२ ले हराएको हो । आफ्नै मैदानमा भएको खेलमा ६१ मिनेटसम्म २–० ले पछि परेको अवस्था उल्टाउँदै आर्सनल ३–२ ले विजयी भएको हो । खेलको पहिलो मिनेटमै फिलिप बिलिङले गोल गर्दै बर्नेमाउथलाई सुरूवाती अग्रता दिलाएका थिए…