Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


क्रिकेटरद्वय ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मानित

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मानित भएका छन् । नेपाल खेलकुद महासंघ मोरङले सिनियर टोलीका खेलाडी राजवंशी र यु–१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । दुवै खेलाडी विराटनगरका हुन् । दीपेशले युएईको यु–१९ टोलीविरुद्ध ह्याट्रिक विकेट लिएर नेपाललाई यु–१९ विश्वकपमा छनोट गराउन महत्वपूर्ण…