Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


आईसीसी विश्वकप लिग–२ मा युएईमाथि नेपालको जित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा युएईमाथि नेपालले शानदार जित दर्ता गरेको छ । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा नेपालले घरेलु टोली युएईमाथि ४२ रनको सानदार जित हात पारेको हो । जितसँगै नेपाल युएईलाई पछि पार्दै ३२ अंकका साथ लिग २ मा पाँचौं स्थानमा उक्लिएको छ । शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता…