Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक

काठमाडाैं । आगामी अप्रिल १८ देखि मे २ सम्म नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपको खेलतालिका सार्वजनिक भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले आज सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ‘ए’ मा परेको छ । प्रिमियर कपमा एसियाका टेष्ट खेल्नेबाहेकका १० एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछन् । जहाँ १० टोलीलाई दुई समूहमा विभाजन गरिएको…