Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


स्पेनले नर्वेलाई हरायो

एजेन्सी । युरोकप फुटबल छनौटमा स्पेनले नर्वेलाई हराएको छ । स्पेनको मालागामा शनिबार राति भएको समुह 'ए' को खेलमा स्पेनले नर्वेलाई ३–० ले हराएको हो । खेलको १३ औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरूवाती अग्रता दिलाए । ८१ औं मिनेटमा जोसेलुले गोल गर्दै स्पेनलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ८४ औं मिनेटमा जोसेलुले…