अर्घाखाँची । अर्घाखाँचीमा १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । सदरमुकाम सन्धिखर्कमा रहेको टुडिखेल मैदानमा सुरु भएको खेलको एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले उहाँले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्वपूर्ण भूमिका…