१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


जर्मनीले पेरुलाई हरायो


637
Shares

एजेन्सी । जर्मनीले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पेरुलाई हराएको छ ।

शनिबार राति भएको खेलमा जर्मनीले पेरुलाई २–० ले हराएको हो ।

खेलको १२ औं मिनेटमा निक्लस फुलक्रगले गोल गर्दै जर्मनीलाई सुरूवाती अग्रता दिलाएका थिए । त्यसपछि ३३ औं मिनेटमा निक्लसले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई २–० को जित दिलाए ।