तेह्रथुम । तेह्रथुमका ग्रामीण क्षेत्रमा रहेर खेलकुद विकासका विभिन्न प्रगियोगिताहरुमा सहभागी जनाउन खेलाडीहरुलाई निकै समस्या हुने गरेको छ । स्थानीय स्तरदेखि क्षेत्रीय जिल्ला हुँदै प्रदेश स्तरीय प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएका तेह्रथुमको छथर गाउँपालिका-६ सुदापका खेलाडीहरुलाई दाताको सहयोगले राहत मिलेको हाे । छथर-६ सुदापमा नै जन्म भई हाल अमेरिकामा रहनु भएको भगवान कटुवालले खेलाईहरुलाई प्रोत्साहन गर्ने…