काठमाडाैं । सुदुरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । इटहरीमा आज भएको फाइनलमा प्रदेश–१ लाई ६ विकेटले हराउँदै सुदुरपश्चिमले उपाधि जितेको हो । उपाधिसँगै सुदुरले ५ लाख र उपविजेता प्रदेश–१ ले ३ लाख रुपैयाँ प्राप्त गरे । प्रदेश–१ ले दिएको १ सय २ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदुरले…