काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज विश्व विजेता वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्नका लागि संयुक्त संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछ । नेपाल क्रिकेट सङ्घका प्रवक्ता छुमी लामाकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएको हो । सो टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२० इन्टरनेशनल प्रतियोगितामा…