Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


‘ए’ डिभिजन लिगमा आज चार खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार चार खेल हुँदैछ । वर्षा र खराब मौसमले शनिबार रोकिएका दुई खेल आइतबार पुरा हुनेछ । शनिबार हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल ७१ औं मिनेटमा रोकिएको थियो । १–१ गोलको बराबरीमा रोकिएको सोही खेलको बाँकी १९ मिनेटको खेल आइतबार दिउँसो साँढे ४ बजे…