Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


एसियन गेम्सको महिला भलिबलमा नेपाल पराजित

काठमाडौं । चिनमा जारी १९ औं एसियन गेम्सको महिला भलिबलमा नेपालले लगातार दोस्रो हार वेहोरेको छ । ह्याङचाउ विश्वविद्यालयको कभर्ड हलमा सोमबार भएको खेलमा नेपाललाई दक्षिण कोरियाले ३–० को सोझो सेटमा पराजित गर्‍यो । नेपालविरुद्धको खेल दक्षिण कोरियाले २५–२१, २५–१४ र २५–११ ले जितेको हो । पहिलो खेलमा भियतनामसँग ३–० को सोझो सेटमा हारेको नेपाल…