काठमाडौं । प्रिन्स दाहाल सम्मिलित नेपालको पुरुष ब्याडमिन्टन टोली हानझाओमा जारी १९औं एशियाली खेलकुदको पुरुष टिम प्रतिष्पर्धाबाट बाहिरिएको छ । बिनजियाम जिम्नाजियममा शुक्रबार भएको क्वार्टरफाइनलमा नेपाली टोली भारतसँग २-० को सोझो सेटमा पराजित हुँदै बाहिरिएको हो । पहिलो खेलमा माल्दिभ्सलाई हराउँदै भारतसँग भेट पक्का गरेको नेपाली टोलीको प्रदर्शन सन्तोषजनक रहेन । यु–१९ विश्व वरीयतामा पूर्वनम्बर…