Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


एसियन गेम्सको कराँतेमा पनि नेपालको खराब सुरुवात

काठमाडौं । चीनको ह्याङचाउमा जारी १९ औं एसियन गेम्सको कराँतेमा नेपालले खराब सुरुवात गरेको छ । कराँतेतर्फको पहिलो दिन आज प्रतिस्पर्धा गरेका नेपालका सबै तिनजना खेलाडी पहिलो खेलमै पराजित भए । पुरुष व्यक्तिगत कातामा नेपालका सोनिम मानन्धर पहिलो राउन्डमै पराजित भए । महिला व्यक्तिगत कातामा एलिसा रास्कोटी मगर पनि पहिलो चरणमै परासजित भइन् । कुमुतेतर्फ…