Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तान र बंगलादेशबीचको खेल जारी

काठमाडौं । भारतमा जारी आईसीसी विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा अफगानिस्तानले बङ्गलादेशलाई जितका लागि एक सय ५७ रनको लक्ष्य दिएको छ । भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशाला क्रिकेट मैदमनमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ३७ ओभर २ बलमा १ सय ५६ रन बनाउँदै अलआउटभयो । अफगानिस्तानका लागि रमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए । यस्तै, इब्राहिम…