Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


नेपाल र लाओसबीचको खेले बराबरीमा सकियो

काठमाडौं । विश्वकप फुटबल छनौटको प्रारिम्भक चरणको खेलमा नेपाल र लाओसबीचको खेल बराबरीमा टुंगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टीमले एक एक गोल गरेका हुन् । खेलको पहिलो हाफमा लाओसले गोल गरी अग्रता लिएकोमा दोस्रो हाफमा नेपालले गोल फर्काउँदै खेललाई बराबरी गरेको थियो । नेपालका लागि फरवार्ड अन्जन विष्टले गोल गरेका हुन…