Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डसँग अफगानिस्तान फराकिलो रन अन्तरले पराजित

काठमाडौं । भारतमा जारी एकदिवसीय आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार चौथो जीत हात पारेको छ । बुधबार राति अबेर सम्पन्न भएको खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई १ सय ४९ रनको फराकिलो अन्तरले हराएको हो । चेन्नइस्थित एमए चिदम्बरम रंगशालामा भएको खेलमा शुरुवाती व्याटिङ गरेको न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ३४.४ ओभरमा…