Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


त्रिदेशीय टी–ट्वेन्टी क्रिकेट सिरिजमा आज नेपाल र यूएई भिड्दै

काठमाडौं । त्रिदेशीय टी–ट्वेन्टी क्रिकेट सिरिजमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन् । प्रतियोगितामा लगातार तीन खेल जितेर फाइनलमा पुगिसकेको नेपाल आज चौथो जित निकाल्ने योजनामा छ । हिजोको खेलमा हङकङलाई हराएको युएई पनि आज नेपाललाई हराउँदै फाइनलमा स्थान पक्का गर्न चाहन्छ । आज नेपाल विजयी भएको खण्डमा युएई र हङकङबिच कात्तिक ८…