काठमाडौं । भारतमा जारी आइसीसी बिश्वकप क्रिकेट २०२३ मा श्रीलंकाले इंग्ल्यान्डलाई ८ विकेटले पराजित गरेको छ । बिहिबार भारतको बेंगलोरस्थित केएम. चिन्नास्वामी रंगशालामा भएको खेलमा श्रीलंकाले इंग्ल्यान्डलाई ८ विकेटले पराजित गरेको हो । यसले श्रीलंकाको सेमिफाइनल प्रवेशको आफ्नो झिनो सम्भावनालाई जीवित राखेको छ भने इंग्ल्यान्डको सम्भावना लगभग समाप्त हुने संघारमा पुगेको छ । पहिले ब्याटिङ…