Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


श्रीलंकालाई हराउँदै भारत सेमिफाइनलमा प्रवेश

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक भारत सेमिफाइनलमा प्रवेश गरेको छ । समुह चरणमा लगातार सातौं जित निकाल्दै भारत सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो । मुम्बईमा हिजो भएको खेलमा भारतले श्रीलंकालाई ३ सय २ रनको विशाल अन्तरले हरायो । रनको आधारमा विश्वकप क्रिकेटमा यो अहिलेसम्मको सबैभन्दा ठूलो जित हो । खेलमा भारतले दिएको…