काठमाडौं । आईसीसी टि–ट्वेन्टी विश्वकप क्रिकेटको छनौट खेलमा आज नेपालले मलेसियाको सामना गर्नेछ । खेल दिउसो एक बजे त्रिवि क्रिकेट मैदान किर्तीपूरमा हुनेछ । आजका अन्य खेलहरुमा ओमान र सिंगापुर, बहराइन र हङकङ तथा कुवेत र युएई भिड्नेछन् । हिजोको खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपाल आज लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न…