काठमाडौं । स्पेन, स्कटल्याण्ड र टर्की अर्को वर्ष हुने युरोकप फुटबलका लागि छनौट भएका छन् । गएराति भएको समूह ‘ए’ को खेलमा नर्वेलाई १–० गोल अन्तरले हराउँदै स्पेन युरोकपका लागि छानिएको हो । सपेनको यो जितले समूहको अर्को टोली स्कटल्याण्ड पनि युरोकपमा छानियो । यो समूहमा ६ खेलबाट स्पेन र स्कटल्याण्डको समान १५ अंक छ…