Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


साफ यू-१९ फुटबलको सेमिफाइनलका खेलहरू आज

काठमाडौं । काठमाडौंमा जारी अण्डर नाइन्टिन साफ च्याम्पियनसिपको सेमिफाइनल खेलहरु बुधबार हुनेछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा पाकिस्तानले भुटानको सामना गर्नेछ । दशरथ रंगशालमा दिउसो साँढे १ बजे यो खेल सुरु हुनेछ । दोस्रो सेमिफाइनलमा बुधबार साँझ साँढे ५ बजे नेपाल र भारत भिड्नेछन् । समुहको पहिलो खेलमा पाकिस्तानसँग हारेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई हराउँदै…