काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुँदैछ । शनिबार १२ बजे पछि मतदान प्रक्रिया सुरु हुने निर्वाचन समितीले जनाएको छ । नयाँ नेतृत्व चयनका लागि नयाँबानेश्वरको एभरेष्ट होटलमा मतदान हुँदैछ । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुनेछ । चन्दको प्यानलमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस…