Logo ४ भाद्र २०८३, बिहिबार | Fri Aug 21 2026


इंग्लीश प्रिमियर लिगमा आर्सनलद्धारा क्रिष्टल प्यालेस पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले क्रिष्टल प्यालेसलाई १–० ले हराएको छ । सोमबार राति प्यालेसको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन मार्टिन ओडेगार्डले ५३ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल निर्णायक बन्यो । खेलको ६७ औं मिनेटमा आर्सनलका डिफेन्डर ताकेहिरो तोमियासु दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० जनामा समेटिएको थियो । जितसँगै…