Logo ४ भाद्र २०८३, बिहिबार | Fri Aug 21 2026


महिला टि–ट्वेन्टी क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया भिड्दै

काठमाडौं । मलेसियामा जारी महिला टी–ट्वेन्टी क्रिकेट श्रृंखलामा शुक्रबार नेपालले आयोजक टोली मलेसियासँग खेल्दैछ । चार देश सम्मिलित श्रृंखलामा नेपालको यो समुह चरणको तेस्रो तथा अन्तिम खेल हो । शुक्रबारको खेल जित्दै नेपाल समुह विजेताको रुपमा फाइनलमा पुग्न चाहन्छ । पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा कुवेतमाथी ३४ रनको जित हासिल गरेको…