Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


एकदिवसीय विश्वकपमा नेदरल्याण्ड र श्रीलंका भिड्दै

काठमाडौं । एकदिवसीय विश्वकप २०२३ मा आज डबल हेडर खेलहरु हुँदैछन् । पहिलो खेल नेदरल्याण्ड र श्रीलंकाबीच लखनउको एकना स्टेडियममा हुनेछ । खेल नेपाली समयअनुसार १०ः४५ बजेबाट सुरु हुनेछ । विश्वकपमा नेदरल्याण्ड र श्रीलंकाबिचको यो पहिलो खेल हो । यसअघि विश्वकपमा दुवै टोली आमनेसामने भएका छैनन् । तर, यी दुई टोलीबीच एकदिवसीयमा ५ खेल भएका…