काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शनिबार राति भएको खेलमा आर्सनल, ब्राइटन र न्युकासल युनाइटेडले सहज जित निकालेका छन् । गत वर्षको उपविजेता टोली आर्सनलले नयाँ सिजनको पहिलो खेलमा नटिङ्घम फरेष्टलाई २–१ ले हरायो । आर्सनलका एडी एन्केतिया र बुकायो साकाले एक एक गोल गर्दा फरेष्टका तायो अयोनियीले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को…