काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिया कपको अन्तिम तयारी पाकिस्तानको कराँचीमा गर्ने भएको छ । पाकिस्तानसँग एसिया कपको पहिलो खेल खेल्नुअघि नेपाली टोली आठ दिन अघि नै पाकिस्तानको कराँची पुग्ने भएको पाकिस्तानको समा न्युजले उल्लेख गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) लाई नेपाली टोलीलाई एसिया कपअघि पाकिस्तानमा अभ्यास…