काठमाडौं । डिफेन्डिङ च्याम्पियन अमेरिका अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकप फुटबल २०२३ को प्रिक्वार्टरफाइलनबाटै बाहिरिएको छ । अमेरिका पेनाल्टी सुटआउटमा स्वीडेनसँग ५–४ ले पराजित हुँदै जारी महिला विश्वकप फुटबलको प्रिक्वार्टरफाइलनबाटै बाहिरिएको हो । निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको समयमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको…