काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला टी–२० विश्वकप क्रिकेटको एसियाली छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरेको छ । क्यानले बन्द प्रशिक्षणका लागि नेपालले २४ जना खेलाडी छनोट गरेको हो । नेपाली महिला क्रिकेट टिमकी पहिलो ब्याचकी खेलाडी तथा पूर्व कप्तान नेरी थापाले पनि पुनरागमन गरेकी छिन् । बन्द प्रशिक्षणका लागि रुबिना क्षेत्री,…