काठमाडौं । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता हुने क्रममा नेपाली खेलाडीहरूमा डोपिङलगायत अन्य व्यवहारिक पक्षमा पूर्ण जानकारी नहुँदा समस्या हुने गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागी हुने क्रममा खेलाडीबाट भएका गल्ती र कमी कमजोरीका कारण नेपालले जरिवाना पनि तिर्नुपरेका घटनाहरू छन् । तर, यस पटक भने नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले अन्तर्राष्ट्रिय प्रतियोगिता अगाडि…