Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


नेपाल र थाइल्यान्डबीचको अभ्यास खेल वर्षाले रद्द, नेपालले जवाफी ब्याटिङ गर्न पाएन

काठमाडौं । आइसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपाल र थाइल्यान्डबीचको अभ्यास खेल वर्षाका कारण रद्द भएको छ । खेलमा नेपालले जितका लागि १ सय २८ रनको विजयी लक्ष्य पाएको थियो । तर,त्यसपछि वर्षा भएकाले नेपाली महिला टोलीले ब्याटिङ गर्ने अवसर पाएन । वर्षाको कारण नेपालले ब्याटिङ गर्ने अवसर नपाएपछि खेल रद्द गरिएको हो…