Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


नेपाल र मलेसियाको खेल शुरु

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप क्रिकेट एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल र मलेसियाको खेल शुरु भएको छ । नेपालले टस हारेर अहिले ब्याटिङ गरिरहेको छ । क्वालालाम्पुरमा रहेको बायुमास ओभलमामा मलेसियाले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । प्रतियोगिताको समूह ए मा नेपाल सहित युएई,कतार, मलेसिया, भुटान र बहराइन छन्…