काठमाडौं । नयाँ सिजनको इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीले पहिलो जित निकालेको छ । शुक्रबार राति आफ्नै मैदानमा भएको खेलमा चेल्सीले प्रिमियर लिगको नवप्रवेशी टोली लुटनलाई ३–० ले हरायो । चेल्सीको जितमा राहिम स्टर्लीङको दुई तथा निकोलस ज्याक्सनको एक गोल सामेल थियो । जारी सिजनको पहिलो खेलमा चेल्सीले लिरभपुलसँग १–१ गोलको बराबरी खेल्दा दोस्रो खेलमा…