Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


एसियन गेम्सको पुरुष भलिबलमा बहराइनसँग नेपाल पराजित

काठमाडौं । एसियन गेम्समा अन्तर्गतको पुरुष भलिबलमा नेपाललाई बहराइनले ३–१ को सेटमा हराएको छ । चीनको हाङचु शहरमा आगामी शनिवार औपचारिक उद्घाटन हुने १९ औं एसियाली खेलकुदका केही टिम गेम भने सुरु भईसकेका छन् । सोही अनुरुप नेपालको पुरुष भलिबल टोलीले हिजो बहराइनको सामना गरेको थियो । बहराइन विरुद्धको पहिलो सेट २५–२० ले जितेको नेपाल…