Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


सन्दीप लामिछानेको मुद्दामा आज पनि भएन सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारको मुद्दामा अदालतले पीडित किशोरीको आमाको जन्ममिति सम्बन्धी कागजात मगाउने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले आमाको नागरिकतासम्बनधी कागजात मगाउने आदेश दिनुभएको हो । अदालतले पीडित किशोरीको आमाको जन्ममिति फरक फरक पाइएकाले जन्ममिति खुल्ने कागजात मगाउने आदेश दिएको हो । कतिपय कागजातमा पीडित भनिएकी…