Logo ४ भाद्र २०८३, बिहिबार | Fri Aug 21 2026


एशिया यु–२० रग्बी सेभेन्सको तयारीमा नेपाली खेलाडी

काठमाडौं । नेपालले घरेलु मैदानमा आयोजना हुन लागेको एशिया यु–२० रग्बी सेभेन्समा उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको छ । आगामी भदौ १ गतेदेखि काठमाठौंमा महिला र पुरुषको एशिया यु–२० रग्बी सेभेन्स शुरु हुँदैछ । उक्त प्रतियोगिताका लागि पछिल्लो ढेड महिनादेखि तयारी गरिरहेको नेपालका दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ तयारीलाई तिब्रता दिइरहेका छन् ।…