Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाई आज पनि स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आइतबार हुने भनिएको सुनुवाई स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा यही असोज १ गते पनि मुद्दाको सुनुवाई स्थगित गरी आइतबारका लागि पेशी तोकिएको थियो । तर, यही बीचमा न्याय परिषदले न्यायाधीशहरुको बढुवा तथा सरुवा गरेकाले सुनुवाई प्रभावित भएको हो । यसअघि पनि उक्त मुद्दामा बारम्बार पेशी तोकिने…