पश्चिमाञ्चलको जितमा अनिल गुरुङले २ तथा बिमल घर्तीमगरले १ गोल गरे । त्यस्तै, शनिबारै भएको अर्को खेलमा मध्यमाञ्चलले पूर्वाञ्चललाई १–० ले निराश पार्यो । खेलमा मध्यमाञ्चलका लागि बिनेश देन्जनले गरेको गोल नै निर्णायक बन्यो ।