२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


रुसी खेलाडी डोपिङ प्रकरणमा नयाँ तथ्य सार्वजनिक, सरकारकै संलग्नता

काठमाडौं, मंसिर २५ । रुसी खेलाडी डोपिङ प्रकरणमा नयाँ तथ्य खुलेको छ । ओलम्पिक पदक विजेतासहित एक हजारभन्दा धेरै रुसी खेलाडीले सरकारी संलग्नतामा भएको डोपिङबाट फाइदा लिएको एक प्रतिवेदनले दावी गरेको हो । सन् २०११ देखि २०१५ को बीचमा सरकारको संलग्नतामा भएको डोपिङबाट फुटबलसहितका कम्तिमा ३० खेलका खेलाडीले सरकारी सहयोगमै प्रतिबन्धित शक्तिवर्धक औषधि लिएको खुलासा…