रुपन्देहीलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा • Image Khabar Image Khabar


रुपन्देहीलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा


Imagekhabar
२४ माघ २०७३, सोमबार १८:२७

रुपन्देहीलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा

सोमबार भएको क्वार्टरफाइनलमा रुपन्देही–११ लाई १–० ले पराजित गर्दै हिमालयनले अन्तिम चारमा ठाउँ बनाएको हो ।

रुपन्देहीलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा

हिमालयनलाई जिताउन खेलको ५२औं मिनेटमा निशान लिम्बूले निर्णायक गोल गरे ।

प्रतिक्रिया दिनुहोस्