राउण्ड अफ थर्टीटु अन्तर्गत पहिलो लेगको खेलमा म्यान्चेस्टर युनाईटेडले फ्रान्सको सेन्ट इटिनीलाई ३–० ले हरायो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन ज्लातन ईब्राहिमोभिचले ह्याट्रिक गरेका थिए । अर्को इंग्लिश क्लव टोटनह्याम हट्सपर भने गएराति पराजित भयो । टोटनह्यामलाई बेल्जियमको गेन्कले १–० ले हराएको हो । युरोपा लिगका अन्य खेलहरुमा फ्रान्सको लियोंले नेदरल्याण्ड्सको अल्कमारलाई ४–१ ले…