काठमाडौंमा महाशिवरापत्रको दिन सम्पन्न महिलालेमात्रै भाग लिन पाउने पिंकाथन दौडका विजेतालाई अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर बुधबार नेपाल एसबीआई बैंकले सम्मान गरेको हो । पिंकाथनको हाफ म्याराथनतर्फ प्रथम भएकी कान्छीमाया कोजुलाई नगद ५० हजार, दोस्रो हुने रेसु बस्नेतलाई २० हजार तथा तेस्रो हुने पुष्पा भण्डारीलाई १० हजार रुपैयाँ पुरस्कार दिइएको हो । यसैगरी, १० किलोमिटर…