निरन्तर वर्षा भइरहँदा भने खेलमा समस्या हुने देखिएको छ । पीचका कारण पनि घाम नलाग्दासम्म खेल हुन सक्ने अवस्था नहुने आईसीसीका रेफ्रीहरुले बताएका छन् । शनिबार विहान ९ः३० बजेलाई निर्धारण गरिएको खेल बर्षाले केही समय रोकिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज पहिलो खेल हुन लागेको हो । दुवै टिमले भारतमा अभ्यास र…